अर्जेन्टिनालाई च्याम्पियन बनाउने नायक स्कालोनी : २००६ मा मेस्सीसँगै खेलेका थिए विश्वकप
onlinekhabar.com · Tue Jul 13 00:58:00 GMT 2021
२८ असार, काठमाडौं । अर्जेन्टिनाले आइतबार २८ वर्षे अन्तर्राष्ट्रिय उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा यो जेनेरेसनकै उत्कृष्ट खेलाडी लिओनल मेस्सीको चर्चा धेरै भयो । स्वभाविक पनि थियो । मेस्सीले राष्ट्रिय टिमका लागि यसअघि चार फाइनल हारिसकेका थिए । पाँचौ प्रयासमा सफल भए र १६ वर्षे अन्तर्राष्ट्रिय करियरमा पहिलो मुख्य उपाधि जिते ।
कोपा च्याम्पियन बनेसँगै स्पानिस क्लब बार्सिलोनामा सबै जित्ने अर्जेन्टिनामा केही नजित्ने भनेर मेस्सीलाई लाग्ने गरेको दाग अब हटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)