बुलेटबाट ब्यालेटतर्फ : यी हुन् चुनावी मैदानमा उत्रिएका पूर्वसुरक्षाकर्मी
nepallive.com · Thu Oct 13 00:36:00 GMT 2022
काठमाडौं– बुलेटसँगै बिताएका अवकाशप्राप्त केही पूर्वसुरक्षाकर्मीहरू ब्यालेट (मदतान) बाट निर्वाचित हुँदै पुनः सक्रिय राजनीति जीवन बिताउने दाउमा छन्।
३० वर्षे प्रहरी सेवाबाट अनिवार्य अवकाश बिताएपछिको समय पुनः राजनीतिमा होमिने सुरक्षाकर्मीहरूको सूची लामै भए पनि यो पटकको प्रतिनिधि सभामा आधा दर्जन सुरक्षाकर्मी होमिएका छन्। उनीहरूलाई अहिले चुनावी चटारोले छोइरहेको छ। आ–आफ्नो निर्वाचन क्षेत्रमा खटिएर ब्यालेटमार्फत् चुनिएर संसद्को यात्रा तय गर्ने दाउमा तीन वटै सुरक्षा निकायका पूर्वसुरक्षाकर्मीहरू छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)