मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पश्चिम तराईमा शीतलहर अझै लम्बिने संकेत

ekantipur.com · Tue Jan 06 18:31:00 GMT 2026

धनगढी — सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलगायत पश्चिम तराई क्षेत्रमा शीतलहरको प्रभाव अझै कायमै रहने जल तथा मौसम विज्ञान कार्यालयका अधिकारीहरूले बताएका छन् ।

पुस पहिलो सातादेखि नै पश्चिम तराई क्षेत्र शीतलहरको चपेटामा परेको हो । अत्यधिक चिसोसँगै शीतलहरका कारण यहाँको जनजीवन कष्टकर हुनुका साथै हिउँदे तरकारी र तोरीबालीसमेत प्रभावित हुन थालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)