लकडाउन र प्रेमगीत ३ : नेपाली कलाकारको हाउभाउमा यसरी भर्दैछन् हिन्दी कलाकारले आवाज
pahilopost.com · Mon Apr 12 00:25:13 GMT 2021
गत वर्ष चैत २७ मा प्रदर्शन हुने घोषणा भयो फिल्म 'प्रेम गीत ३।' तर, कोरोना रोकथामका लागि सरकारले लकडाउन गर्यो। र, स्थगित भयो प्रचार प्रसारसँगै प्रदर्शन योजना पनि।
लकडाउनले अन्य क्षेत्रमाजस्तै नेपाली फिल्म उद्योगमा पनि व्याप्त अभाव र अन्य समस्या सतहमा ल्याइदियो। प्रेमगीत सिरिज निर्माता सन्तोष सेनका लागि भने यो अवधि मौका बन्यो - 'होल्ड' मा रहेको फिल्मलाई थप माझ्ने।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)