विश्वकै पहिलो खर्बपति बन्दै एलन मस्क
baahrakhari.com · Fri Jun 12 15:19:01 GMT 2026

काठमाडौं । टेस्ला, ‘एक्स’ र स्पेसएक्सका मालिक एलन मस्क विश्वकै पहिलो ‘ खर्बपति ’ (एक ट्रिलियन डलर सम्पत्तिका मालिक) बन्ने संघारमा पुगेका छन् ।
फोर्ब्सको ताजा गणनाअनुसार मस्कलाई यस स्थानसम्म पुर्याउन उनको रकेट निर्माता कम्पनी ‘स्पेसएक्स’को रेकर्डस्तरीय आईपीओ मूल्यांकनले सबैभन्दा ठूलो भूमिका खेलेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ