वीरगन्जमा रावण दहन
annapurnapost.com · Wed Oct 05 16:22:00 GMT 2022
वीरगन्ज : प्रत्येक वर्षझैँ यस वर्ष पनि वीरगन्जमा विजया दशमीका दिन बुधबार बेलुकी रावणकाे दहन गरिएको छ।
असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा विजया दशमीका दिन वीरगन्जमा रावणाकाे दहन गर्ने गरिन्छ। वीरगन्ज महानगरपालिका-१६ नगवाकाे बाइपास सडकस्थित माँ वैष्णो मन्दिर अगाडि करिब ३० फिट अग्लो बनायएको रावणकाे प्रतिमामा आगाे लगाएर रावण दहन गरिएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)