मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

भारतीय क्रिकेटर शिखर धवनको सम्बन्धविच्छेद!

farakdhar.com · Tue Sep 07 19:44:22 GMT 2021

भारतीय क्रिकेटर शिखर धवन र पत्नी आयशा मुखर्जीको सम्बन्धविच्छेद भएको छ । नौ वर्ष अघि विवाह गरेका यी दुईले केही दिनअघि मात्र छुट्टिने निर्णय गरेका हुन् ।

क्रिकेटर शिखर धवनले त यसबारे केही जानकारी अहिलेसम्म दिएका छैनन् । तर, उनकी पूर्वपत्नी आयशाले इन्स्टाग्राममा एउटा भावुक पोस्ट लेखेकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)