मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

शीर्ष स्थानमा रियललाई ६ अंकको अग्रता

ekantipur.com · Thu Oct 20 00:59:23 GMT 2022

काठमाडौँ — बेलन डे’अर विजेता करिम बेन्जेमाको गोलमा रियल म्याड्रिडले स्पेनी ला लिगामा बुधबार एल्चेलाई ३–० ले हराएको छ । जितसहित उसले शीर्ष स्थानमा ६ अंकको अग्रतासमेत बनाएको छ ।

डिफेन्डिङ च्याम्पियन रियलका लागि फेडरिक भाल्भेरडे र मार्को एसेन्सोले पनि १/१ गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)