एक लाख प्याजका बेर्ना सुकेर नष्ट
deshsanchar.com · Fri Jul 19 17:15:54 UTC 2024

सिमकोट– यस वर्ष एक जना किसानका लाख प्याजको बेर्ना सुकेर नष्ट भएकाे छ। प्याजको बेर्ना नर्सरीबाट खरिद गरी लगेर बारीमा लगाए पनि समयमा पानी नपरेका कारण सुकेर नष्ट भएकाे हाे।
सिमकोट गाउँपालिका–५ की कमला रावतले तीन पटक प्याजका बेर्ना कृषि फर्मसंग खरिद गरेर लगेर लगाएको भएपनि तीनै पटक सुकेर खेर गएको बताईन। उनले लगाएको प्याजलाई हाल्ने पानीको समस्या र आकाशबाट पानी नपरेको कारण तीस हजार प्याजको बेर्ना लगाएको भएपनि सुकेर खेर गएको बताईन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)