मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपालसहित धेरै देशमा फेसबुक खुल्न समस्या

annapurnapost.com · Fri Jun 12 15:16:18 GMT 2026

काठमाडौं : नेपाललगायत विश्वका विभिन्न देशमा फेसबुक र इन्स्टाग्राममा समस्या देखिएको छ। प्रयोगकर्ताले एप्स नखुल्ने, फिड रिफ्रेस नहुने तथा सामान्य रूपमा सेवा प्रयोग गर्न नसकिएको गुनासो पोखेका छन्।

नेपाली समयअनुसार करिब ७ बजेदेखि फेसबुकमा समस्या देखिएको थियो। प्रयोगकर्ताले अन्य सामाजिक सञ्जालमा फेसबुक र इन्स्टाग्राम चलाउन समस्या भएको उल्लेख गरेका छन्। यस विषयमा मेटाले केही बताएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय