विश्वभर फेसबुक र इन्स्टाग्राम एकाएक बन्द हुँदा लाखौँ प्रयोगकर्ता मर्कामा परेका
barnanmedia.com · Fri Jun 12 15:19:24 GMT 2026

विश्वभर फेसबुक र इन्स्टाग्राम एकाएक बन्द हुँदा लाखौँ प्रयोगकर्ता मर्कामा परेका छन्। एप र वेबसाइटमा लगइन नहुने तथा बिजनेस प्लेटफर्ममा समेत समस्या देखिएपछि प्रयोगकर्ताहरू बुझ्नका लागि 'एक्स' (ट्विटर) तर्फ लागेका छन् भने मातृ कम्पनी मेटाले यसबारे अझै आधिकारिक जानकारी दिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)