सरकारले राष्ट्रपतिको अपमान गरेको छः अध्यक्ष ओली
nepalipatra.com · Sun Sep 25 05:35:30 GMT 2022
धनुषा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमाथि छलफल गर्न राष्ट्रपतिले दिएको सुझावलाई संसदभित्र छलफलै नगरी विधेयकलाई जस्ताको त्यस्तै पठाएर सरकारले राष्ट्रपतिको अपमान गरेको बताएका छन् ।
नेकपा (एमाले) जिल्ला कमिटी धनुषाले जिल्लाको निर्वाचन क्षेत्र नं.२ को तीनकौरिया चोकमा शनिबार आयोजना गरेको वृहत पार्टी प्रवेश कायक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त धारणा व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)