कमल, आयुष र सुरज जिउको राष्ट्रिय टिममा डेब्यू - देखापढी
dekhapadhi.com · Fri Jun 11 18:11:00 GMT 2021
काठमाडौं। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अष्ट्रेलियाविरुद्धको खेलमा कमल थापा, सुरज जिउ ठकुरी र आयुष घलानलाई डेब्यु गराएका छन्। अन्तिम मिनेटमा कमल विशाल राई, सुरज जिउ, एरिक विष्ट र आयुष सुमान लामाको स्थानमा मैदान छिरेका थिए। अल्मुताइरीले यसअघि नै तीन खेलाडीलाई डेब्यू गराउने संकेत दिएका थिए। रोहित चन्दले रातो कार्डको सामना गरेपछि दश खेलाडीमा सीमित नेपाल ३–० ले हार्यो।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)