मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इटालियन सिरी 'ए' : युभेन्टस् र टोरिनोकाे खेल बराबरीमा

Ujyaaloonline.com · Sun Apr 04 00:56:17 GMT 2021

काठमाण्डाै - इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्टस् र टोरिनोले बराबरी खेलेका छन् ।

राति भएको खेलमा युभेन्टस् र टोरिनोले २/२ गोलको बराबरी खेलेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)