मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

लद्दाखमा दुर्घटनामा परी ९ भारतीय सैनिकको मृत्यु

setopati.com · Sun Aug 20 05:29:51 GMT 2023

भारतको लद्दाखमा शनिबार भएको एक सवारी दुर्घटनामा परी ९ जना भारतीय सैनिकको मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार सैनिकहरू चढेको गाडी शनिबार दिउँसो पौने ५ बजेतिर अनियन्त्रित भएर सडकबाट खोंचमा खसेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)