कोरोना संक्रमणमुक्त भए पूर्व राजा शाह
news24nepal.tv · Wed May 12 16:53:59 GMT 2021
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमित भएर नर्भिक अस्पताल भर्ना हुनुभएका पूर्वराजा शाह बुधबार (आज) कोरोनामुक्त हुनुभएको हो ।
अस्पतालका अनुसार कोरोनाका लक्षणहरु हराएपछि विगत तीन दिनअघि गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)