बसन्त चौधरी भन्छन् – शेयर बजारमा वृद्धि आर्थिक पुनरुत्थानको संकेत हो
nepalviews.com · Fri Jul 19 17:21:20 UTC 2024

काठमाडौं । उद्यमी तथा साहित्यकार बसन्त चौधरीले शेयर बजारमा आएको उछाल आर्थिक पुनरुत्थानको संकेत भएको बताएका छन् । शुक्रबार साँझ एक्समा एक पोष्ट शेयर गर्दै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)