उच्च अदालत पाटनमा दुई वर्ष पुराना सबै मुद्दाको फैसला
barnanmedia.com · Fri Jun 12 15:21:43 GMT 2026

उच्च अदालत पाटनले दुई वर्ष पुराना सबै मुद्दामा फैसला गरिसकेको जनाएको छ।
अदालतका उप-रजिस्ट्रार एवं प्रवक्ता प्रेमप्रसाद पौडेलका अनुसार शुक्रबारदेखि २३ महिनाभित्र दर्ता भएका मुद्दामा मात्रै फैसला हुन बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)