मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नबिललाई ‘ट्रेड एन्ड सप्लाई पार्टनर बैंक’ सम्मान

ekantipur.com · Thu Sep 30 18:00:40 GMT 2021

काठमाडौँ — एसियाली विकास बैंकको (एडीबी) ‘ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम २०२१’ बाट नबिल बैंक सम्मानित भएको छ ।

नबिलले नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको हो । सोही अवार्ड बैंकले गत वर्ष पनि पाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)