मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राकेश र इशा उत्कृष्ट

ekantipur.com · Mon Feb 26 01:08:33 GMT 2024

काठमाडौँ — लुभूले ८ स्वर्ण, २ रजत र ४ कांस्य पदक जित्दै दोस्रो उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि उचालेको छ ।

सितोरियो हायासी हा २ स्वर्ण र ३ कांस्यसहित तेस्रो भयो । प्रतिष्ठानका राकेश मानन्धर र आयोजक प्रयागपोखरीकी इशा त्रिपाठी उत्कृष्ट खेलाडी भए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)