पूर्वानुमान र सूचना प्रणाली आधुनिक बनाउन जरुरी: कानुन मन्त्री सिन्हा
nepalbahas.com · Mon Mar 23 07:30:56 GMT 2026

पूर्वानुमान र सूचना प्रणाली आधुनिक बनाउन जरुरी: कानुन मन्त्री सिन्हा
९ चैत, काठमाडौं । कानुन मन्त्री अनिलकुमार सिन्हाले मौसम सम्बन्धी जानकारी समयमै प्राप्त गर्न पूर्वानुमान र पूर्व सूचना प्रणालीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने औंल्याएका छन् ।
विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हालले हाल चुनौतीको अवस्था रहेको औल्याउँदै जल तथा मौसम पूर्वानुमान जानकारी समयमै प्राप्त हुनेगरी पूर्वानुमान र पूर्वसूचना प्रणालीको भूमिका अयत्नतै जरुरी रहेको बताएका हुन् ।
उनले पूर्व सूचना प्रणाली सिस्टमलाई अझ सुदृढ पार्न जोखिमयुक्त समुदायलाई समयमै सूचना पु¥याउने कामलाई प्राथमिकतामा राखेको बताए । उनले पूर्व अनुमान प्रणाली अझ वैज्ञानिक र प्रभावकारी बनाउन मौसमविद्हरुकाे अवलोकन गर्ने उपकर विस्तार साथै सञ्चालन र व्यवस्थापनलाई प्राथमिकतामा राखी आधुनिक प्रविधिको प्रयोग गरेर सत्यमा बढी जोड दिएको बताए ।
‘हामीले पूर्वानुमान प्रणाली अझ विश्वसनीय वैज्ञानिक र प्रभावकारी बताउन जल, मौसम, जलवायु र हिउँको अवलोकन गर्ने उपकरण विस्तार वा सञ्चालन र व्यवस्थापनलाई प्राथमिकतामा राखी आधुनिक प्रविधिको प्रयोग गरी पूर्वाधार विस्तार तथा सत्य तथ्यमा बढी जोड दिरहेको छै,’ उनले भने ।
विपद् व्यवस्थापन कृषि जलस्रोत व्यवस्थापन ऊर्जा उत्पादन पर्यटन, यातायात स्वास्थ्य तथा भौतिक पूर्वाधार क्षेत्र लगायतका अन्य क्षेत्रहरूमा यी सेवामा प्रत्यक्ष असर परी रहेको उनले बताए । जल तथा मौसम व्यवस्थाको आधुनिकीकरण आजको अपरिहार्य अवस्था रहेको उनले बताए ।
राजनीति
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
कांग्रेसको सरकारमाथि प्रश्न : कार्की आयोग प्रतिवेदन सार्वजनिक नगरी किन गुपचुप ?
चैत ९, २०८२ सोमबार
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग
चैत ९, २०८२ सोमबार
आयोगद्वारा निर्वाचन सम्पन्न प्रतिवेदन प्रधानमन्त्री समक्ष पेस
चैत ८, २०८२ आइतबार
नेपालबहस ट्रेन्डिङ
३६ करोडको दंगा सामग्री खरिद अघि बढ्दै, ‘स्पेक’मै सेटिङ गरिएको दावी
नेपालबहस संवाददाता
चैत ६, २०८२ शुक्रबार
इरानविरुद्ध अमेरिका–इजरायल युद्धमा सहभागी हुन विश्व नेताहरूसँग नेतान्याहुको आह्वान
नेपालबहस संवाददाता
चैत ८, २०८२ आइतबार
इरानमा स्थल सेना परिचालनका लागि अमेरिकी पेन्टागनको व्यापक सैन्य तयारी
नेपालबहस संवाददाता
चैत ८, २०८२ आइतबार
इरानी तेलमा प्रतिबन्ध हटाउने अमेरिकी प्रशासनको प्रस्ताव
नेपालबहस संवाददाता
चैत ६, २०८२ शुक्रबार
Tweets by nepalbahas
लोकप्रिय
१
इरानविरुद्ध अमेरिका–इजरायल युद्धमा सहभागी हुन विश्व नेताहरूसँग नेतान्याहुको आह्वान
चैत ८, २०८२ आइतबार
२
फेक रेस्क्यु प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा दायर, यी हुन किटान गरिएका प्रतिवादीहरु: सूचीसहित
चैत ८, २०८२ आइतबार
३
राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि अब छुट्टाछुट्टै फारम भर्न नपर्ने
चैत ८, २०८२ आइतबार
छुटाउनुभयो कि?
उत्तरी इजरायलमा साइरन बज्यो, हिज्बुल्लाह–इरान संयुक्त आक्रमणको आशंका
चैत ९, २०८२ सोमबार
पूर्वानुमान र सूचना प्रणाली आधुनिक बनाउन जरुरी: कानुन मन्त्री सिन्हा
चैत ९, २०८२ सोमबार
रामेछापमा यात्रुवाहक सुमो दुर्घटना, तीन गम्भीरसहित ६ जना घाइते
चैत ९, २०८२ सोमबार
सेतो मच्छिन्द्रनाथको रथ निर्माण गरिँदै
चैत ९, २०८२ सोमबार
नदीजन्य पदार्थ उत्खनन मापदण्डविपरीत, सामरी खोलामा प्रशासनको ध्यान
चैत ९, २०८२ सोमबार
चलचित्र ‘बा: एक योद्धा’को छायांकन सुरु, पशुपतिनाथमा गरियो शुभ मुहूर्त
चैत ९, २०८२ सोमबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)