दश भाइ आत्मालोचना गर्ने अडानमा ओलीसामू टिकटका लागि !
nepalghatana.com · Sat Oct 01 17:18:00 GMT 2022
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिमार्फत् पार्टीमै बसेका ‘१० भाइ’ भनिने नेताहरुलाई आगामी निर्वाचनमा अफ्ठ्यारो पार्ने आशंका गरिएको छ ।
विगतमा माधव नेपालको पक्षमा लागेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफूलाई हटाउन सहयोग गर्ने १० भाइलाई आत्मआलोचना गराएर मात्रै टिकट दिने तयारीमा ओली हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)