मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटनमन्त्रीको जोड ‘पर्यटकीय खेलकुद’

ekantipur.com · Tue Jun 28 01:01:49 GMT 2022

काठमाडौँ — नवनियुक्त पर्टयन, संस्कृति, नागरिक तथा उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय खेलमा जोड लक्ष्य लिएको बताउँदै नेपालमा बढीभन्दा बढी पयर्टक भित्र्याउन खेलकुद एक माध्यम रहेको बताएका छन् ।

श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष हुन् । यसअगाडि राष्ट्रिय खेलकुद परिषदको नेतृत्वसम्हालिसकेका श्रेष्ठको सम्मानमा कमिटीले सोमबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले पर्यटकीय खेलकुदप्रति जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)