कृषि अनुसन्धानमा नेपाल–कोरिया सहकार्य
gorkhapatraonline.com · Thu Mar 07 00:36:45 GMT 2024
काठमाडौँ, फागुन २४ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दक्षिण कोरियासँग प्रविधि विकासमा सहकार्य गर्ने भएको छ ।
दक्षिण कोरियाबाट आउनुभएका छोरोन काउन्टीका मेयर लिन हुयङ जोङसँग भएको छलफलबाट सो सहकार्य गर्ने कृषि मन्त्रालय अन्तर्गतको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)