चुनावी चटारोमा अध्यक्ष ओली
rajdhanidaily.com · Fri Mar 18 23:06:15 GMT 2022
काठमाडौं । स्थानीय तह निर्वाचन आउन ५६ दिन बा“की रह“दा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधूप बढेको छ ।
१५ दिनको अवधिमा केन्द्रदेखि जिल्लासम्मका २० भन्दा बढी कार्यक्रममा सरिक भएर ओली मत मागिरहेका छन् । स्थानीय तह निर्वाचन आगामी ३० वैशाखमा हु“दै छ । यद्यपि, स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन मिलेरै अघि बढ्ने देखिएकाले ओलीको दल एमालेलाई निर्वाचनमा जित हासिल गर्न निकै कठिन र चुनौती छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)