प्रधानसेनापति शर्मा दिल्लीमा : दुई सेनापतिबीच के भयो कुराकानी ?
nayapatrikadaily.com · Wed Nov 10 00:33:00 GMT 2021
बिहीबार प्रधानमन्त्री मोदीसहितका उच्च अधिकारीहरूसँग भेटवार्ता हुने
प्रधानसेनापति प्रभुराम शर्मा चारदिने औपचारिक भ्रमणका क्रममा मंगलबार दिल्ली पुगेका छन् । बिहीबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)