मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हात्तीको आक्रमणबाट बारामा एकको मृत्यु

ekantipur.com · Thu Mar 02 01:06:29 GMT 2023

बारा — बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्तीमा हात्तीको आक्रमणबाट बुधबार एक जनाको मृत्यु भएको छ ।

जंगलबाट स्याउला लिएर घर फर्किने क्रममा हात्तीले आक्रमण गर्दा ४५ वर्षीय गापाङ दर्लामी मगरको मृत्यु भएको स्थानीय समाजसेवी रमेश सापकोटाले बताए । उनका अनुसार ७ वर्षयता बस्तीका ६ जनाको हात्तीले ज्यान लिइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)