आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक हुने
kalakarmi.com · Sat May 29 00:56:00 GMT 2021
काठमाडौं– सरकारले आज आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण (बजेट) सार्वजनिक गर्दैछ ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार शनिबार सार्वजनिक हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)