महानवमी पर्व मनाइँदै, तलेजु मन्दिरमा आज दर्शनार्थीको घुइँचो
deshsanchar.com · Tue Oct 04 01:34:03 GMT 2022
काठमाडौँ – बडादसैँको नवौँ दिन मंगलबार दुर्गा भवानीको पूजाआराधना गरी महानवी पर्व मनाइँदै छ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व महालक्ष्मी देवीको पूजाआजा गरी मनाइन्छ ।
महानवमीमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्ति पीठमा लगी चढाइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)