मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिजुली बस थन्कियो, ट्रक चढेर अन्तर्राष्ट्रिय विमानस्थल पुग्छन् यात्रु

onlinekhabar.com · Tue Sep 06 01:04:35 GMT 2022

२१ भदौ, भैरहवा । शनिबार बिहान ४ बजे भैरहवाको गल्लामन्डी बजारबाट एउटा मिनी ट्रक लुम्बिनीतर्फ हुइँकियो । पछाडि डालामा २ वटा ब्यागेज राखेर ट्रक ड्राइभरसँगै बसेका छन्, चितवनका सरोज तामाङ र सन्तराम मगर ।

उनीहरुको गन्तव्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म थियो । कतार हिंडेका उनीहरु म्यानपावर कम्पनीले भैरहवाबाट उड्ने टिकट काटिदिएपछि शुक्रबार साँझ गल्लामन्डी आएर होटलमा बसेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)