मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हैटीमा अमेरिकी यूट्युबरको अपहरण, फिरौती मागियो लाखौँ डलर

kalakarmi.com · Sun Mar 31 00:26:43 UTC 2024

न्यूयोर्क– एक प्रसिद्ध अमेरिकी यूट्युबर हाइटीमा अपहरण परेका छन् । हैटीका एक गिरोहका नेताको अन्तर्वार्ता लिने प्रयास गर्दा उनी अपहरणमा परेका हुन् ।

अमेरिकी यूट्युबर एडिसन पियरे मालौफ अपहरणमा परेपछि उनलाई छुटाउने प्रयास भइरहेको छ । हाइटीको शासक भएको दावी गर्ने गिरोहले उनलाई अपहरण गरेको र बदलामा ठूलो रकम मागेको जनाइएको छ । उनलाई अरबी भनेर पनि सम्बोधन गरिने गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)