पार्किङको विषयमा महानगर आक्रामक
khabarhub.com · Mon Apr 03 17:10:56 GMT 2023
विराटनगर – विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्रलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । महानगरपालिकामा आज महानगरप्रमुख नागेश कोइरालाको अध्यक्षता बसेको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याइएका सबै सडकलाई पार्किङ निषेधित क्षेत्र (नो पार्किङ) प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)