‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउन जरुरी छ’
deshsanchar.com · Wed May 21 17:15:21 GMT 2025

पाटन (ललितपुर) – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयसापेक्ष विश्लेषण गरेर जैविक खेती र रैथाने बालीलाई नै प्रयोगमा ल्याउन जरुरी रहेकाे बताएका छन्।
खाद्यका लागि कृषि अभियानले २०८२ गत वैशाख ९ गतेदेखि यही जेठ ७ गतेसम्म भएको जैविक कृषि जागरण यात्रा २०८२ को सन्देश सार्वजनिक समारोहमा उनले कृषि कर्म गर्ने सबैलाई सहयोग गर्ने र खाद्यका लागि जैविक कृषि प्रणालीलाई प्रवद्र्धन गर्नका लागि प्राप्त सुझावअनुसार काम गर्न मन्त्रालय तत्पर रहेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)