मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत समाजवादीका कृष्ण खनाललाई प्रश्न : मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिनुहुन्छ ?

ratopati.com · Sun Mar 31 00:22:00 UTC 2024

काठमाडौँ । सङ्घमा समीकरण फेरबदल भएसँगै सबै प्रदेश सरकार प्रभावित भएको छ । फागुन २१ गते एमाले–माओवादीबिच सत्ता समीकरण बनेपछि २३ गते कांग्रेसले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लियो ।

सरकारबाट कांग्रेस बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिने तयारी गरेका छन् । तर एमाले र माओवादीले आफूलाई बाइपास गरेर हेपाहा प्रवृत्ति देखाएकोमा सत्ता घटक एकीकृत समाजवादी असन्तुष्टि पोखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)