काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार
nepalkhabar.com · Fri Jul 19 17:35:37 UTC 2024
माल्दिभ्समा जारी काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली युवा टाेलीले लगातार दोस्रो हार व्यहाेरेको छ।
राजधानी मालेको साेसल सेन्टरमा भएको आफ्नो दोस्रो खेलमा नेपाली टाेली किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)