फेरिए समाजवादीका मन्त्री
ekantipur.com · Mon Jun 06 00:59:29 GMT 2022
काठमाडौँ — नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ । पार्टीको सचिवालय बैठकले आइतबार सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो ।
नयाँ मन्त्रीको नामको सिफारिसपछि समाजवादी अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका बेला भएको निर्णय कार्यान्वयन भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)