मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

हामीले एउटा धर्म मान्दै गर्दा अर्को धर्मको अपमान गर्नुहुँदैनः मन्त्री गुरुङ

dcnepal.com · Sun Dec 31 17:00:17 GMT 2023

तनहुँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै जातजाति र धर्मको सम्मान गर्नुपर्ने बताएका छन्। तमु ल्होसारको अवसरमा तमु ह्युल छोज धिं तनहुँले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेपाल बहुभाषिक, बहुजातीय मुलुक भएकाले सबैको उत्तिकै सम्मान हुनुपर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)