मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वृद्ध भत्ता जम्मा पारेर ८७ वर्षीया फगामीले बनाइन् पुल 

nepalpress.com · Sun Mar 31 00:24:28 UTC 2024

म्याग्दी । मालिका गाउँपालिका–५ मगरदाङमा एक वृद्धाले सामाजिक सुरक्षा भत्तावापतको रकमबाट पुल निर्माण गरेकी छन् ।

मगरदाङकी ८७ वर्षीय रुपीसरा फगामीले डाडागाउँ खोल्सामा व्यक्तिगत लागतमा सात मिटर लामो ढलान गरेको कल्भर्ट पुल निर्माण गरेकी हुन् । मगरदाङका स्थानीय भकबहादुर घर्तीमगरले फगामीले सरकारबाट मासिक चार हजारका दरले पाउने सामाजिक सुरक्षा भत्ता सङ्कलन गरेर रु पाँच लाखको लागतमा पुल निर्माण गरिदिएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)