११ कक्षा पढ्ने युवतीको हत्या आरोपमा प्रेमी पक्राउ
nepalkhabar.com · Sun Sep 26 23:54:24 GMT 2021
ताप्लेजुङको फुङलिङस्थित एक भीरमा मृत भेटिएकी १९ वर्षीया युवती पुष्पा तबेबुङ लिम्बुको हत्या भएको दाबी प्रहरीले गरेको छ।
सदरमुकामसमेत रहेको फुङलिङ नगरपालिकामा अवस्थित भानुजन माविमा कक्षा ११ मा पढ्ने लिम्बुको शव गएको शुक्रबार फुङलिङ नगरपालिका–७ दोखु सिरानको भीरमा फेला परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)