साबिक विजेता पोर्चुगल जर्मनीसँग स्तब्ध
baahrakhari.com · Sat Jun 19 18:19:00 GMT 2021
काठमाडौं । १६औँ संस्करणको युरोकप फुटबलमा साबिक विजेता पोर्चुगल पराजित भएको छ ।
शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ हरायो । पोर्चुगल पराजित हुँदा समूह चरणको समीकरण अझै रोमाञ्चक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)