मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इटाली र अष्ट्रियाको पहिलो हाफ गोलरहित बराबरी

dcnepal.com · Sat Jun 26 19:48:35 GMT 2021

काठमाडौं। युईएफए युरो २०२० अन्र्तगत नकआउट चरणको दोस्रो खेलमा अहिले इटालीले अष्ट्रियाको सामना गरिरहेको छ।

इंग्ल्याण्डको वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)