कसैलाई चुनावी रन्को, बेरोजगार युवाहरु विदेश उड्ने लाइनमा
nepalghatana.com · Thu Nov 17 17:29:00 GMT 2022
देश निर्वाचनमय बनिरहेका बेला पनि दैनिक रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छैन ।
राजनीतिक दलहरुले स्वदेशमै लाखौं रोजगारी सिर्जना गर्ने आश्वासन बाँडिरहेका छन् तर युवाहरुलाई नेताहरुको भर छैन, त्यसैले ठूलो पंक्ति मतदानका लागि गाउँतिर फर्किरहँदा बेरोजगार युवाहरु देश छोड्न बाध्य भइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)