कांग्रेसभित्र एकता अपरिहार्य : महत
baahrakhari.com · Wed May 21 18:11:19 GMT 2025

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्र एकताको विकल्प नरहेको बताएका छन् ।
नेपाली कांग्रेस भानु नगरसमितिले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले पार्टी बलियो हुन पार्टीभित्र सहमति र एकता अपरिहार्य रहेको बताए । पार्टीभित्रका कमजोरी सुधार्दै पार्टीलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ छ । कांग्रेस बलियो भए मात्रै अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न सकिने महतले उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)