बान्डोस टापुमा दसैं
ekantipur.com · Wed Oct 13 01:13:32 GMT 2021
माले, माल्दिभ्स — खेलाडी भएपछि दसैं घरमै मनाऔं भन्ने अवसर पनि नजुट्ने रहेछ । प्रतियोगिता र त्यसको तयारीले दसैं टिमसँगै मनाइएका अनेक उदाहरण छन् । परिवारबाट टाढा रहनुले मन पक्कै केही खिन्न हुँदो हो, तर त्यसको मज्जा पनि त छ, अनि यो कम्ती दुर्लभ छैन पनि ।
यस्तै यस्तै अनुभवबाट गुज्रनेछन्, गुज्रिरहेका छन्, नेपाली राष्ट्रिय फुटबल टिम । माल्दिभ्सको मालेमा साफ च्याम्पियनसिप २०२१ चलिरहेको छ र टिम यतै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)