'जलेर घाइते भएका बाबुछोरीको अवस्था चिन्ताजनक'
ekantipur.com · Sun Mar 17 00:58:51 GMT 2024
कालिकोट — खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते भएका बाबुछोरीलाई जुम्लामा पनि उपचार हुन नसकेपछि शनिबार बेलुकी ५ बजे हेलिकोप्टर मार्फत सुर्खेत लागिएको छ ।
शुक्रबार दिउँसो ३ बजे गाउँ नजिकैको नवदुर्गा सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा खाँडाचक्र-५ ढाड गाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्ती आगोले जलेर घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)