शेयर र घरजग्गाको ऋणमा राष्ट्र ब्यांक लचिलो
himalkhabar.com · Thu Oct 05 16:48:35 GMT 2023
घरजग्गा, शेयर र सवारी साधन कारोबारमा जाने कर्जामा नेपाल राष्ट्र ब्यांक लचक भएको छ।
केन्द्रीय ब्यांकले कसिलो नीति लिएका कारण अर्थतन्त्र चलायमान नभएको भनी व्यवसायी र राजनीतिक नेतृत्वको निरन्तर तारोमा परेको राष्ट्र ब्यांकले यी क्षेत्रको ऋण प्रवाहमा उदार बाटो समातेको हो। राष्ट्र ब्यांकले क’ ‘ख’ र ‘ग’ बर्गका ब्यांक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ परिमार्जन गरी विभिन्न लचक व्यवस्था गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)