संसदको चुनाव लड्दा शशांकको ६ करोड खर्च !
baahrakhari.com · Sat Apr 09 23:11:00 GMT 2022
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री शशांक कोइरालाले संसदीय निर्वाचनमा आफ्नो ६ करोडरुपैयाँ खर्च भएको बताएका छन् ।
उनले शनिबार भएको नेपाल विद्यार्थी संघले गरेको एक कार्यक्रममा यस्तो खुलासा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)