मोबाइल नष्ट प्रकरण : निष्पक्ष छानबिन गरी कारबाही गर्न माग
ratopati.com · Fri Jun 12 15:53:34 GMT 2026

काठमाडौँ । सिराहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट वाच स्थानीय प्रशासनले पानीमा डुबाएर नष्ट गरेको घटनाप्रति मोबाइल व्यवसायीहरूले आपत्ति जनाएका छन् ।
शुक्रबार नेपाल मोबाइल व्यवसायी महासङ्घले आयोजना गरेको ‘मेरो मोबाइल, मेरो डेटा : खै सुरक्षा ?’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले उक्त घटनालाई कानुनी र नैतिक दुवै दृष्टिले गम्भीर विषय भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)