बजारमा ग्यास सहज बन्दैछ, थप १० प्रतिशत आयात बढाइएको छ : विभाग
ratopati.com · Mon Aug 03 12:25:44 GMT 2026

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज रहेको बताएको छ ।
उपभोक्ताले आवश्यकताभन्दा बढी खरिद गर्दा अभाव सिर्जना भइरहेको विभागको भनाइ छ। विभागका निर्देशक तथा सूचना अधिकारी अनिल किराँतीका अनुसार बजारमा ग्यासको माग बढेसँगै सामान्य अवस्थाको तुलनामा अहिले ग्यासको आपूर्ति १० प्रतिशतले बढाइएको छ। अब सहज बन्दै जाने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)