नेवारी पोशाकमा नृत्य
nepalsamaya.com · Sat Jun 10 23:22:00 GMT 2023
नेवाः देय् दबू जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा भएको नेवाः नृत्य तथा धिमे बाजा प्रशिक्षण समापन कार्यक्रमको शनिबार नेवारी पोसाकमा नृत्य प्रस्तुत गर्दै बालबालिका । तस्बिरः सुरेश आचार्य/रासस
प्रकाशित: Jun 11, 2023| 05:07. 00 आइतबार, जेठ २८, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)